युरिया मल वितरण

भक्तपुर– मध्यपुर थिमि–४ स्थित राजगणेश उपभोक्ता सहकारी संस्थाले बुधबार किसानहरुलाई रासायनिक युरिया मल वितरण गरेको छ । नेपाल सरकारबाट सहुलियत प्राप्त मल प्रति किसान १० किलोको दरले २५ सय केजी वितरण गरेको संस्थाका व्यवस्थापक विनेश श्रेष्ठले बताए । धेरै समयपछि युरिया मल पाएकाले किसानहरु खुसी भएका छन् ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -