कोरोनासम्बन्धी सन्देशमूलक लघुचलचित्र ‘जि यःम्ह बाः’ शनिबार प्रिमियर हुने

भक्तपुर । नेपालभाषाको लघुचलचित्र ‘जि यःम्ह बाः’ शनिबार (२०७७ पुस २५ गते) प्रिमियर गर्न लागेको छ ।
Youtube Channel Entertainment Nepali TV बाट प्रिमियर गर्न लागेको लघुचलचित्रको लेखन निर्देशन श्याम माकः श्रेष्ठले गरेका हुन् ।
नयाँ र पुराना कलाकारको अभिनय रहेको यस चलचित्रको छायांकन सुरेश ख्वाक श्रेष्ठले गरेका थिए भने लहरमाया श्रेष्ठले निर्माण गरेका हुन् ।
चलचित्रमा कोरोनासम्बन्धी चेतनामूलक सन्देश रहेको छायांकार सुरेश ख्वाक श्रेष्ठले ईछापालाई बताए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -