हरिसुन्दरको ‘भगवान् खः माँ बा…’ म्युजिक भिडियोमा

मध्यपुर योग साधना केन्द्रको प्रस्तुतिमा मध्यपुर–थिमि निवासी लेखक तथा गायक हरिसुन्दर लाखे श्रेष्ठले गाएको नेपाल भाषाको गीत ‘भगवान् खः माँ बा, न्ह्याबले लुमकी, गुन उमिगु नुगलेसँ थाकी…’ बोलको म्युजिक भिडियो निर्माण भएको छ ।

वरिष्ठ संगीतकार रत्न बेहोसीको संगीत तथा गायक आफैंको शब्द/रचनामा तयार भएको गीतको म्युजिक भिडियो प्रदीप खड्गीले निर्देशन गरेका थिए । म्युजिक भिडियोमा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ र रचना सिंहलगायतका कलाकारहरुले अभिनय गरेका छन् । गीतको निर्माण मध्यपुर योग कोषबाट गरिएको हो ।

तस्बिरहरु : केके मानन्धर

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -