मन्देकाजी उत्कृष्ट पुरुष खेलाडी घोषित

काठमाडौ– नेपालकै प्रतिष्ठित खेलकुद पुरसकार पल्सर स्पोर्टस अवार्डमा १३ औं सागमा २ स्वर्ण जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।


मंगलबार सम्पन्न नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ औं वर्ष मनाउने क्रममा १७ औं संस्करणको अवार्ड कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको हो ।
यो विधामा एथलेटिक्सका गोपीचन्द पार्की, गल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु र तेक्वान्दोका कमल श्रेष्ठ मनोयनमा परेका थिए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -