उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, खाद्यान्न पसल पनि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप एक साताका लागि लम्बाइएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याइएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्ट स्टोरचाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी पत्र । निषेधाज्ञाको बेला के के गर्न हुन्छ, के के गर्न पाइन्न :

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -