इंग्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । इंग्ल्यान्ड युरोकप-२०२० को क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । इंग्ल्यान्डका लागि खेलको ७५ मिनेटमा रहिम स्टर्लिङ र ८६ मिनेटमा ह्यारी केनले गोल गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -