असार २८ गते प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला हुने

काठमाडौं । सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबार सुनुवाई सकिएको छ । अदालतले असार २८ गने निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सोमबार सम्पूर्ण सुनुवाइ सकिएर अदालतले उक्त दिन फैसला सुनाउने भएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -