बालकुमारी पुखूको पुनर्निमित ढोकामा गजुर प्रतिष्ठापन

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका बालकुमारीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा रहेको ऐतिहासिक पुनर्निमित बालकुमारी पुखू (पोखरी) को ढोकामा गजुर प्रतिष्ठापन गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बिहीबार विधिपूर्वक पुजा गरी गजुर प्रतिठान गरिएको हो ।
सो अवसरमा नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाध्यक्ष कुमार श्रेष्ठ, नसस रामकेशरी श्रेष्ठलगायतका जनप्रनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा नगरप्रमुख श्रेष्ठले पोखरी पुनर्निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उपभोक्ता समितिका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -