सांस्कृतिक नगर नगदेशको प्रवेशद्वारा उद्घाटन

मध्यपुर थिमि । सांस्कृतिक नगर नगदेशको मुख्य प्रवेशद्वारको पूर्व उद्योगमन्त्री एंव माननीय सांसद महेश बस्नेतले उद्घाटन गर्नु भएको छ ।
२६१० औं गुरुपूर्णिको अवसर पारेरको शनिबार आयोजित उक्त उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णप्रजापतिले सांसद बस्नेतले सांसद कोषबाट विनियोजित ४० लाख रुपैयाबाट कलात्मक प्रवेशद्वार सम्पन्न भएको जनाएको छ ।
कार्यक्रममा सांसद बस्नेतले मध्यपुर थिमिलगायत भक्तपुरका बिभिन्न क्षेत्रमा विकास निर्माणमा सहयोग गर्नु भएकोमा सहभागीहरुले धन्यवाद दिएका दिए ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -