राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा घोषणा गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजीनामा दिन लागेको ट्वीट गरी जानकारी गराएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘प्रिय नेपाली समर्थकहरू, वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण म राजीनामा दिन गइरहेको छु’ उनले ट्वीटमा लेखेका, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -