मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को सभापतिमा राजसुन्दर

भक्तपुर । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को वडा अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको वडा अधिवेशनले राजसुन्दर श्रेष्ठलाई सभापतिमा मनोनयन गरेको छ ।

उपसभापतिमा विवेक श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ छनोट भएको छ । सचिवमा राजेश श्रेष्ठ, सुष्मा श्रेष्ठ र सहसचिवमा सुनिल नकर्मी सर्वसम्मत रुपमा मनोनित भएको छ । मनोनित हुने सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, परमेश्वर श्रेष्ठ, लक्ष्मीलाल श्रेष्ठ, प्रेमसुन्दर श्रेष्ठ, सुदीप श्रेष्ठ, सुन्दर श्रेष्ठ र गंगाराम श्रेष्ठ रहेका छन् ।

खुल्ला महिला सदस्यतर्फ सोनी श्रेष्ठ, रश्मी श्रेष्ठ, अन्जनी श्रेष्ठ र राधिका श्रेष्ठ रहेका छन । आदिबासी जनजाति खुल्लातर्फ राजेन्द्र श्रेष्ठ, सुरोज श्रेष्ठ, शसि श्रेष्ठ, लक्ष्मीकेशरी श्रेष्ठ र जमुना म्हेपु रहेका छन् ।

यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा शुक्रवीर जोशी, राजेश मानन्धर, विद्याराम श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, कान्छा श्रेष्ठ, वीरेन्द्र बज्राचार्य, सुविन श्रेष्ठ, बालकृष्ण पिला श्रेष्ठ, पवन श्रेष्ठ, इश्वर श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, दिनेश श्रेष्ठ गछे, राजेन्द्र श्रेष्ठ, दिपसुन्दर श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ, नजरमान श्रेष्ठ, तेजकृष्ण श्रेष्ठ, विपीन श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कविन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, गणेशमान श्रेष्ठ, उमेश बोडे श्रेष्ठ, इन्द्रमान श्रेष्ठ, विश्वहरि श्रेष्ठ, रत्नकृष्ण श्रेष्ठ रहेका छन् ।

खुल्ला महिलातर्फ कमल शोभा कायस्थ, रीना महर्जन, सुशीला श्रेष्ठ, श्यामसुन्दरी श्रेष्ठ, सानुछोरी श्रेष्ठ, सत्यलक्ष्मी श्रेष्ठ, जमुना श्रेष्ठ, सृजना श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, दिललक्ष्मी कायष्ठ, मिनेश्वरी श्रेष्ठ, रमिला कपाली र नानिछोरी श्रेष्ठ रहेका छन् ।

महिला सदस्यतर्फ प्लेस्ना प्रजापति, लक्ष्मीनानी श्रेष्ठ, सविना श्रेष्ठ, प्रदीना श्रेष्ठ, विजयालक्ष्मी नानिचा, पूर्णकेसरी श्रेष्ठ र मन्दिरा श्रेष्ठ सर्वसम्मत छनोट भएका छन् भने शारिरीक रूपले फरक क्षमता भएका व्यक्तिमा रत्नकेसरी श्रेष्ठ मनोनयन भएको छ । खस आर्य खुल्लातर्फ प्रकाश ढकाल र महिलातर्फ सरस्वती शर्मा मनोनयन भएको छ ।

त्यस्तैगरी आदिवासी जनजातितर्फ महेश श्रेष्ठ, कुमार श्रेष्ठ, रामकाजी श्रेष्ठ, रामसुन्दर श्रेष्ठ, सुन्दर श्रेष्ठ, पूर्णकृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र शैलेश श्रेष्ठ सर्वसम्मत मनोनित गरिएको छ ।

नेपाली कांग्रेसका मध्यपुर थिमि नगर सभापति सुरेन्द्र श्रेष्ठले मनोनित सबै पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिलाई बधाई तथा शुभकामना दिँदै संगठन मजबुत बनाउन सबै लागि पर्न आग्रह गरे । नगर सभापति श्रेष्ठले उक्त अवसरमा आगामी नगर सभापतिको चुनावमा आफू उम्मेदवार हुने घोषणा पनि गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -