क्षयराेग संस्थाले लिवी सम्झे

भक्तपुर । नेपाल क्षयराेग निवारण संस्था भक्तपुर शाखाले संस्थाका पूर्वसभापति विष्णुप्रसाद लिवीकाे स्मृतिमा श्रध्दाञ्जली सभा आयोजना गरेकाे छ । संस्थाका सभापति पुष्पलाल तिमिलाकाेे सभापतित्वमा भएकाे उक्त सभामा रामगाेपाल कर्माचार्य, धनमान श्रेष्ठ र महेन्द्रगाेपाल कर्माचार्यले संस्थामा उहाँकाे याेगदानबारे चर्चा गर्दै सम्झे ।

क्षयराेग संस्था स्थापनाकालदेखि नै उहाँकाे ठूलाे याेगदान रहेकाे बताए । कार्यक्रम संस्थाका सचिव सुमन श्रेष्ठले सञ्चालन गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -