नेपाल मदिरा उत्पादक संघमा बाबरा

काठमाडौं । नेपाल मदिरा उत्पादक संघको ९ औं साधारणसभा आइतबार सम्पन्न भएको छ ।

९ औं साधारणसभाबाट वैजुप्रसाद बाबराको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फुलसिंह क्षेत्री, महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुणकुमार शाह चयन भएको छ ।

यस्तै सदस्यहरुमा किसन धनावत, भीमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह सर्वसम्मतिमा चयन भएको धनुषा डिष्टिलरीका अध्यक्ष किसन धनावतले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -