नेकपा एमालेको १०औं महाधिवेशनको भव्य उद्घाटन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन चितवनमा शुक्रबार गरिएको छ । नारायणी नदी किनारमा आयोजित महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटन समारोहमा सहभागी हुन एमालेका देशभरका कार्यकर्ता चितवन आएका छन् । नारायणी किनारका साथै वरपरका क्षेत्रमा एमाले नेता कार्यकर्ताको ठूलो भिड लागेको थियो ।

ज्ञानराम श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -