ज्येष्ठ नागरिकहरुको सम्मानमा ब्लान्केट वितरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ ले ज्येष्ठ नागरिकहरुको सम्मानमा ब्लान्केट (पोलार फाइबर) वितरण गरेको छ ।

सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० वर्षमाथिका सम्पूर्ण लाभग्राहीहरुका लागि पुस १ गते बिहीबार वडा कार्यालय बालकुमारी परिसरमा ब्लान्केट वितरण गरेको थियो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का अध्यक्ष कुमार श्रेष्ठ, नसस सुन्दरलाल श्रेष्ठ र महिला सदस्य रामकेशरी श्रेष्ठलगायत उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -