ज्योतिष बिष्णुमान साँय् श्रेष्ठको त्रिगुण पुस्तक विमोचन

भक्तपुर । मध्यपुर थिमिका लोकप्रिय ज्योतिष बिष्णुमान साँय् श्रेष्ठले रचित त्रिगुण पुस्तक विमोचन गरिएको छ ।
बागमती प्रदेशका सदस्य माननीय डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीले संयुक्त रुपमा शनिबार विमोचन गरिएको हो ।
लेखक स्वय्मले प्रकाशन गरिएको त्रिगुण पुस्तक प्रति कार्यक्रममा सहभागीहरुले चर्चा गर्नु भएको थियो ।
८६ वर्षिय ज्योतिष श्रेष्ठ मध्यपुर थिमि क्षेत्रको शैक्षिक विकासमा योगदान दिनु भएका व्यक्तित्व हुनुहुन्छ । उहाँले ३० वर्ष सहकारी सेवामा समेत कार्य गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -