अडान भक्तपुरमा नयाँ कार्यसमिति

भक्तपुर । नेपाल अडिटर्स एसोशियसन (अडान), भक्तपुरको छैठौ जिल्ला अधिवेशनले सरोजकुमार भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा ज्ञानकृष्ण श्रेष्ठ, सचिवमा ज्योतिराम पाण्डे, सहसचिवमा शैलेश धिमाल र कोषाध्यक्षमा शंकर बुढाथोकी चयन भएका छन् ।
यसै गरी सदस्यहरुमा सावित्री धौभडेल, सुरेन्द्र हाडा, रमेश थापा, केशवराज पन्त, विजया शर्मा र सुदेशबहादुर श्रेष्ठलाई चयन गरिएको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -