मध्यपुर थिमि ४ मा नेकपा एमालेका बालकृष्ण पात्या श्रेष्ठ विजयी

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार बालकृष्ण पात्या श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले १ हजार ९ सय ३५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेस पूर्णकृष्ण श्रेष्ठले १ हजार ६ सय ५६ मत प्राप्त गर्नु भएको थियो।
नेकपा एमालेकै महिला नगर सदस्यमा रामकेशरी श्रेष्ठ, सदस्यमा मदन ख्याः श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट सदस्यमा उमेश श्रेष्ठ निर्वाचित भएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -