भक्तपुरको अरनिको राजमार्ग वरिपरि मेलम्ची खानेपानीको पाइप विछ्याउने

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरपरिका स्थानमा मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन सुरु गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दै मेलम्ची जलाधारको भौगोलिक र नदी आकृतिक विज्ञानको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणको लागि निकायगत समन्वय गरिने बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -