एसईई पछिको भविष्य विषयक अभिमुखीकरण

भक्तपुर । साफु (सबैका लागि शिक्षा), भक्तपुरको आयोजनामा एसईई पछिको भविश्य विषयमामा दुई इने अभिमुखिकरण कार्यक्रम आजबाट मध्यपुर थिम्मिमा संचालन गरिएको छ ।
अभिमुखिकरण कार्यक्रममा व्यस्थापन, कानून, इन्जिनियरिङ्ग आदि विषय छनौटको लागि सहिजीकरण तथा अभिमुखिकरण गर्ने लक्ष्य रहेको आयोजक संस्थाका लक्ष्मी बखाद्य:ले बताउनु भएको छ । यसरी नै संगीत र कला, चिकित्सा र नर्सिङ विषयमा पनि सो कार्यक्रम्ममा अभिमुखिरण गरिने जनाएको छ ।
जेठ १४ र १५ हुने कार्यक्रममा हालसालै एसईई परीक्षा सकाएका १३२ जना यूवा बिध्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमले युवा बिद्यार्थीको भविष्य निर्माणमा सहयोग हुने बिश्वास आयोजकले गरिएको छ ।
साफु )सबैको लागि शिक्षा) नारा बोकेर भक्तपुर जिल्लामा सक्रिय संस्था हो ।

+ posts
ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -