मध्यपुर थिमिमा कृष्ण पूजा र्‍याली (फोटो फिचर)

मध्यपुर थिमि । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मध्यपुर थिमि, लाछीटोलस्थित श्रीकृष्ण पूजा मूल आयोजक समितिले कृष्ण पूजा र्‍याली आयोजना गरिएको छ ।
मध्यपुर थिमि र आसपासका स्थानीय भक्तजनहरुको शनिबार सांस्कृतिक बाजागाजा र भजन कृतनसहित र्‍यालीमा उपस्थिति रहेको थियो ।
कृष्ण पूजा थिमि बालकुमारी, चपाचो, नगदेश, बोडेमा परिक्रमापछि लाछीटोलमै विसर्जन गरिएको हो । सहभागि भक्तजनहरुलाई आयोजकले प्रसाद समेत वितरण गरेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -