जनता साकोसमा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना

भक्तपुर । चित्रपुरस्थित सामुदायमा आधारित जनता बचत तथा ऋण सहकारी संस्था लि.ले एसईई २०७८ मा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ ।
शेयर सदस्यका तथा एकाघर परिवारका २४ जना छोराछोरीलाई शनिबार बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले उच्च शिक्षा तथा उज्वल भविष्यको कामना सहित मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रम संस्थाको नारी तथा बालबालिका विकास उपसमितिको अयोजनामा गरिएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -