कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदिप गिरी क्यान्सर उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पालमा निधन भएको छ ।
७५ वर्षिय सांसद गिरीको शनिबार राती ९:३६ बजे निधन भएको नेपाली कांग्रेका नेता मीन विश्वकर्माले आफ्नो फेसबुक पेजमा पोष्ट गरी जानकारी दिएका छन् ।
कांग्रेस नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरी लामो समय भारतमा घाँटीको क्यान्सरको उपचार गरिएको थियो ।
सांसद गिरी साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -