जनता साकोसको श्रावण मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक

भक्तपुर । चित्रपुरस्थित सामुदायमा आधारित जनता बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० साउन मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
सहकारी विभागले सहकारी संस्थाहरुले हरेक महिनाको अन्त्यमा वित्तिय विवरण सार्वजनिक रुपमा प्रकाशिन गर्नु पर्ने व्यवस्था गरे बमोजिम साउन मसान्तसम्म संस्थाको शेयर पूँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रहेको रकम र प्रतिशत तथा कुल संस्जागत पूँजीको विवरण प्रकाशित गरेको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -