गौतम र राई सम्मानित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा पत्रकारद्वय जयदेव गौतम र गाीता राईलाई सम्मान गरिएको छ ।
एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित हुनु भएको हो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार आयोजित कार्यक्रममा सम्मानित गौतमलाई २५ हजार रुपैयाँ नगद र राईलाई ल्यापटप प्रदान गरिएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -