बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरद्वारा कुमारीको दर्शन

इछापा संवाददाता
बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरद्वारा कुमारीको दर्शन
अष्टमातृका, अष्टभैरव तथा कुमारी माजुबाट सुरक्षित तथा संरक्षित हाम्रो काठमाडौ उपत्यका र विभिन्न नगरहरुमा स्थापित कुमारी माजुबाट नगरको रक्षा तथा नागरिकको सुरक्षा हुने परम्परा छ । त्यसैगरी मध्यपुर थिमिमा धेरै बर्षदेखि कुमारी माजुलाई विराजमान गराउने परम्परालाई निरन्तरता दिन नसकिएकोमा यस बर्षदेखि निरन्तरता प्रदान गर्दै करिब ९० वर्षपछि मध्यपुर थिमिको लायकू दरबारमा विजयादशमीको दिन विराजमान गराइ दर्शन गर्ने व्यवस्था गरेको हो । उक्त अवसरमा बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरद्वारा कुमारीको दर्शन गरेका थिए ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.