भक्तपुर अस्पतालमा मेरुदण्ड (स्पाइन) को शल्यक्रिया सम्पन्न
इछापा संवाददाता
भक्तपुर अस्पतालमा मेरुदण्ड (स्पाइन) को फ्र्याक्चर भएका एक बिरामीको सफल स्पाइन स्टेबिलाइजेसन शल्यक्रिया सम्पन्न भएको छ । दुर्घटनापछि ढाडमा गम्भीर चोट लागेर अस्पतालमा भर्ना भएका बिरामीको सफल स्पाइन स...

